सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोलामा ४ हजार ६ सय रुपैयाँले घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ९० रुपैयाँले घटेर ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ थियो।
ताजा अपडेट
-
कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सुरु, देउवाले गरे उद्घाटन
-
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा भट्ट नियुक्त
-
गगनलाई अस्वीकार गरेर कांग्रेस अघि बढ्दैन : सुजाता कोइराला
-
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल
-
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन


प्रतिक्रिया