NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ४ गते

सुनको भाउ तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्याे ?

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ९ हजार ३०० रूपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ ।

हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख ४ हजार १०० रुपैयाँ रहेको थियो । यता चाँदीको मूल्य तोलाको २६० रूपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष