प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
काठमाडौँ – परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आएका प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए।
मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
ताजा अपडेट
-
रास्वपाको दुई दिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु
-
गरिमा चौधरीमाथिको घटनामा गृहमन्त्री गुरुङ : अनुसन्धानमा कुनै कमजोरी हुन दिँदैनौँ
-
प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
-
चार महिनामा विपद्का पाँच हजार घटना, २५० जनाको मृत्यु
-
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो


प्रतिक्रिया