NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १० गते

भोटेकोशी बाढी : नुवाकोट र धादिङमा ८ जनाको शव फेला

काठमाडौं। भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण नुवाकोट र धादिङमा आठ जनाको शव भेटिएको छ। बुधबार बिहान भोटेकोशी नदीमा चीनतर्फबाट आकस्मिक बाढी आएको थियो। बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अहिलेसम्म आठ जनाको शव भेटिएको जानकारी दिए। उनका अनुसार रसुवामा २६ जना नेपाल प्रहरीका कर्मचारी बेपत्ता छन्। सशस्त्र प्रहरीका ७ जना बेपत्ता रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष