NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ११ गते

सुनको भाउ १२ सयले घट्यो

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको १ हजार २०० रूपैयाँले घटेर ३ लाख २० हजार ९०० रुपैयाँमा झरेको छ ।

यस्तै, चाँदीको मूल्य तोलाको १० रूपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष