प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका एजेन्डाबारे भने केही सार्वजनिक गरिएको छैन।
ताजा अपडेट
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, १ हजार ९७६ जनाको उद्धार
-
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्यो २४ घण्टे हटलाइन सेवा
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो
-
रसुवा बाढीबाट प्रभावित नेपाललाई आवश्यक सबै सहयोग गर्ने ट्रम्पको घोषणा


प्रतिक्रिया