भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा
वीरगन्ज (पर्सा) । भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका स्कुटरको बजार मूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
ताजा अपडेट
-
नयाँ विशेषतासहित ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
-
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
-
लेदो हटाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै
-
भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा


प्रतिक्रिया