अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ ७ बजे अमेरिका प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।
शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्नेछन् भने असोज १० गते नेपाल फर्किने कार्यक्रम छ ।
ताजा अपडेट
-
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
-
कांग्रेसको निर्देशन : १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउनू
-
प्रतिनिधिसभाबाट सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक स्वीकृत
-
मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
-
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक


प्रतिक्रिया