NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १३ गते

गृह मन्त्रालयद्वारा एकैपटक एकसय कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले एकैपटक एक जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले अधिकांश नायब सुब्बा वा सोसरहका कर्मचारीहरुको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको हेरफेर गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष