मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ, २८ असोजः यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।
ताजा अपडेट
-
दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम
-
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
-
मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
-
भोटेकोशी बाढी प्रभावितलाई ४५ हजारका दरले राहत वितरण
-
ऊन र नुनको व्यापार हराए पनि रेशमी मार्गको विरासत धान्दै मुस्ताङी च्याङ्ग्रा व्यापार


प्रतिक्रिया