इमर्जिङ नेपालले आइपीओ निष्कासन गर्दै
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आगामी माघ २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रति साधारण सेयर १ सय रूपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्तामध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अथाएत् २७ हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।
कम्पनीको आइपीओ निष्कासन माघ २६ गते भइ छिटोमा फागनु १ गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया