नेपालले लियो अग्रता, सुजलले गरे गोल
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल अहिले जारी छ । खेल काठमाडौंस्थित दशरथ रंगशालामा जारी छ ।
यसैबीच, नेपालले एक गोलको अग्रता लिएको छ । मिडफिल्डर सुजल श्रेष्ठले १० औँ मिनेटमै नेपाललाई अग्रता दिलाएका हुन् ।
यसअघि नेपालले शनिबार अफ्रिकी राष्ट्र मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।
विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया