आज सेयर कारोबार नहुने
काठमाडौं । सेयर बजार बुधबार बन्द हुने भएको छ । सोनाम ल्छोसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर कारोबार पनि बन्द गरिएको हो ।
सेयर कारोबार बिहीबार बिहान बिहान ११ बजेबाट पूर्ववत सञ्चालनमा अउाने छ ।
यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया