क्वार्टरफाइनल समीकरण पूरा, सेमिफाइनल प्रवेशका लागि को–को भिड्दैछन् ?
काठमाडौं । गएराति भएका प्रि–क्वार्टरफाइनलका अन्तिम दुई खेलबाट इजिप्ट र इक्वेटोरियल गिनी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
क्यामरुनमा जारी ३३ औँ अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
पहिलो क्वार्टरफाइनलको खेलमा बुर्किना फासो र ट्युनिसिया प्रतिस्पर्धा गर्नेछन् । यो खेल जनवरी २९ मा हुनेछ ।
साथै, सोही दिन आयोजक क्यामरुन र गाम्बिया सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, भोलिपल्ट इक्वेटोरियल गिनीले साडियो मानेको सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी, सोही दिन मोहम्मद सलाहको इजिस्टले अचरफ हाकिमीको मोरक्कोविरुद्ध भिड्नेछ ।

सम्बन्धित समाचार
इजिप्ट र इक्वेटोरियल गिनी क्वार्टरफाइनलमा
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया