११ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार
काठमाडौं । साताको चौथौ दिन नेप्से ११ दशमलव ९६ अंकले घट्दा २८०१ दशमलव ५६को विन्दुमा कायम भएको छ। सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज टेडिङ, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक रातम्मे भएको छ । आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेशनल हाईड्रोपावर, आइएमई जनरल , अरुण भ्याली, नेपाल लाइफ, अपी पावर, एचआईडिसियल, अपर तामाकोशी, निफ्रा र शिव्म सिमेन्ट्को सर्वाधिक कारोबार भएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया