प्रधानन्यायाधीशमाथि आरोप : कार्यसम्पादनमा असक्षमता
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरामाथि महाअभियोग दर्ता भएको छ । आज विहान ११ बजेर १० मिनेट जाँदा जबरामाथि महाअभियोग गर्दा भएको हो ।
महाअभियोग दर्ता गर्दा जबरालाई कार्यसम्पादनमा असक्षमता देखाएको आरोप लगाइएको छ ।
माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, कांग्रेस नेतृ पुष्पा भुषाल र नेकपा एकीकृत समाजवादीका नेता जिवराम श्रेष्ठ महाअभियोगको प्रस्तावक छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया