हेर्नुहोस् काठमाडौंबाट प्रकाशित शनिबारका अखबारहरू
काठमाडौं । मुलुक निर्वाचनमय बनिरहेका बेला अखबारहरू पनि यसबाट अछूतो छैनन्, सबैजसो अखबारले यही विषयलाई प्राथमिकता दिएर सामग्री छापेका छन् ।
अखबारहरूले विभिन्न स्थानीय तहको प्रतिस्पर्धाको विश्लेषणदेखि दलहरूको नियतबारे कटाक्ष गरेका छन् ।
कान्तिपुरले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले मतदाता प्रभावित पार्न चितवन र डडेल्धुरामा दिएको अभिव्यक्तिमाथि मुख्य समाचार बनाएको छ। भूमिहीन मधेसी दलितमाथि राजनीतिक दलले गरेको बेइमानीबारेको अर्को सामग्री पनि कान्तिपुरमा पढ्न सकिन्छ ।
नयाँ पत्रिकाले पोखरा महानगरपालिकाको प्रतिस्पर्धाबारेको सामग्रीलाई मुख्य समाचारको रूप दिएर छापेको छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया