थप ४ जनामा कोरोना पुष्टि, १७३ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप चार जनालाई कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८१७ जनाको परीक्षण गर्दा उक्त चार जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले दुई हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको हाे । त्यस्तै एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । त्यस्तै खोप लगाउनेको संख्या २१ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया