प्लास्टिक सर्जरीका कारण भारतीय अभिनेत्रीको मृत्यु
मुम्बई । भारतीय अभिनेत्री चेतना राजको प्लास्टिक सर्जरीका कारण मृत्यु भएको छ । चेतना सोमबार ‘फ्याट फ्रि सर्जरी’का लागि कर्नाटकस्थित बेंगलुरुको सेट्टी अस्पतालमा भर्ना भएकी थिइन् । उनको शल्यक्रिया योजना अनुसार हुन सकेन । उनी २१ वर्षकी थिइन् ।
सर्जरीपछि उनको फोक्सोमा पानी जम्मा हुन थालेपछि अवस्था जटिल बनेको हो । उनका अभिभावकले चिकित्सकको लापरवाहीले गर्दा उनको मृत्यु भएको भन्दै उजुरी गरेका छन् ।
चेतना राज ‘गीता र दोरेसानी’ जस्ता सिरियलमा उनी आफ्नो भूमिकाका लागि परिचित थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया