सार्वजनिक विदाका दिन सरकारी गाडी चलाउन नपाइने
काठमाडौं । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा सार्वजनिक विदाको दिन सरकारी सवारी साधन सञ्चालन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
विदाको दिन अत्यावश्यक परे जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्रै चलाउन सकिनेछ । पास नलिई र अत्यावश्यकबाहेकको अवस्थामा गाडी चलाए जफत हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सरकारले जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक विदा दिने निर्णय लागू गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया