आज शुक्रबार पनि सेयर बजार खुल्ने
काठमाडाैं । आज शुक्रबार पनि सेयर बजार खुल्दैछ । सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेयता पहिलोपल्ट शुक्रबार पनि बजार खुल्ने भएको हो ।
सरकारले साताको दुई दिन बिदा दिने नीति ल्याएसँगै नेप्सेले सोही निर्णयका आधारमा ब्रोकर कम्पनीहरुलाई सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुला गर्न निर्देशन दिएको थियो ।
सरकारले ल्याएकाे सो नीति जेठ १ गतेबाटै लागू भइसकेकाे अवस्थामा अब सेयर बजार शुक्रबार पनि खुल्ने भएकाे हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया