स्वास्थ्य सचिव पोखरेललाई पनि कोरोना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ ।
सचिव पोखरेल अहिले होम आइसोलेशनमा बसिरहेको बताइएको छ । सचिवसँगै मन्त्रालयका प्रायः सबै कर्मचारीलाई कारेरोना संक्रमण भएको छ ।
एक सय १३७ जना कर्मचारी भएको स्वास्थ्य मन्त्रालयमा दुई जनाबाहेक सबैलाई कोारोना संक्रमण भएको छ । कोरोनाबाट जोगिएका कर्मचारीमा उर्मिला रिजाल र अर्जुनबहादुर बोगटी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
कोरोना लागेका कतिपय कर्मचारी भने निको भइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १३:११:००
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया