मुस्लिम संघबाहेक कांग्रेसका सबै भ्रातृ संगठन विघटन
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रायः सबै भ्रातृ संगठनको कार्यसमिति भंग गरेको छ । मुस्लिम संघबाहेक अरु सबै भ्रातृ संगठनको कार्यसमिति विघटन गरिएको हो ।
आज सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
भंग भएका भ्रातृ संगठनमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ आदि छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया