कानुनमन्त्री बडूलाई कोरोना संक्रमण
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनले बुधवार पिसिआर परीक्षण गराएका थिए । त्यसको रिपोर्ट आज आएको हो । जसमा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए ।
‘मन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अब केही दिन आइसोलेसनमा बस्नु हुनेछ’, उनले भने ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १५:४८:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया