राई, लिम्बु लगायत समुदायका सांस्कृतिक पक्षलाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाउने
काठमाडौं । सरकारले राई, लिम्बु लगायत समुदायका सांस्कृतिक पक्षलाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाउने नीति लिएको छ ।
आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले राई, लिम्बु, धिमाल लगायत समुदायको सांस्कृतिक र सामाजिक पक्षलाई पर्यटन विकासमा जोड दिने बताए ।
मन्त्री शर्माले पर्यटन गन्तव्यको रूपमा विकास गर्न स्थानीय तहको सहकार्यमा काठमाडौंमा नेवाः संग्राहलय, पोखरामा गुरुङ सम्बन्धी संग्राहलय स्थापना गरिने, वीरेठाँटी केबुल कार स्थापना गरिने उल्लेख गरे । आगामी वर्ष १० लाख पर्यटन भित्राउने लक्ष्य सरकाले लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया