विपन्नलाई मिर्गौला प्रत्यारोपण नि:शुल्क
काठमाडाैं । विपन्न वर्गलाई मिर्गौला प्रत्यारोपण नि:शुल्क गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले १० करोड रूपैयाँ रकम विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो रकम विनियोजन गरेका हुन् । मिर्गौला प्रत्यारोपण गरेका बिरामी तथा सबै किसिमका क्यान्सर, मेरुदण्ड पक्षघातलगायतकाे समस्या भएका विरामीकाे लागि सरकाले मासिक ५ हजार दिने घोषणा गरेको छ । यसका लागि सरकारले एक अर्ब ५० करोड रकम विनियोजन गरेको छ ।
त्यस्तै थप २० अस्पातलामा जेष्ठ नागरिक वार्ड स्थापना गरिने भएको छ ।
राई, लिम्बु लगायत समुदायका सांस्कृतिक पक्षलाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाउने
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया