विद्युत प्राधिकरणले सेयर जारी गरिने
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको सेयर जारी गरिने भएको छ। आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा अर्थमन्त्री शर्माले सेयर जारी गरिनेबारे जानकारी गराएका हुन् ।
सरकारले प्रिमियम मूल्यमा सर्वसाधारणलाई समेत सेयर बिक्री गर्ने भएको हो । प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको मन्त्री शर्माले उल्लेख गरेका छन्। इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरेको हो।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया