जग्गा हालसाविक गर्न घुस लिने अमिनविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भैरह्वास्थित नापी कार्यालयमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रायमाझीले जग्गाको हालसाविक गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा रायमाझीले ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा तीस हजार रूपैयाँ मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियारद्वारा रौतहटका जनप्रतिनिधिसहित २१ जनाविरूद्ध मुद्दा दायर
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया