थप ५५ जनामा कोरोना संक्रमण, १७ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६९८ जनामा कोरोना परीक्षण गर्दा थप ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ४६२ पुगको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
बिहीबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेकाे छ । गत २४ घण्टा २८० जना सक्रिय संक्रमित रहेका छन्

ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया