एमाले केन्द्रीय विभागका पदाधिकारीहरूको बैठक ललितपुरको च्यासलमा सुरू
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।
विभागबाट अहिलेसम्म भएका काम, कारवाही, अपेक्षा र जिम्मेवारीबारे महासचिव शंकर पोखरेलले बैठकलाई जानकारी दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिलेसम्म एमालेले २७ वाटा विभागलाई पूर्णता दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया