कोभिड महामारीले घटायो मान्छेको आयु
काठमाडौं । विश्वव्यापी बनेको कोभिड–१९ महामारीले मानिसको आयु घटाएको अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै कोभिडले मानिसको औसत आयु कम भएको निष्कर्ष निकालेको छ ।
राष्ट्र संघका अनुसार सन् २०१९ सम्ममा मानिसको औसत आयु ७२.८ वर्ष थियो । कोभिड–१९ महामारीपछि घटेर यो ७१ वर्षमा झरेको छ ।
सन् २०१९ को अन्त्यमा चीन उद्गम भएर कोभिड–१९ संक्रमण विश्वव्यापी बनेको थियो । यसका विभिन्न लहर आइसके पनि संक्रमण यथावत् छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया