युवतीसँग भेटिएका वडाध्यक्षलाई जनताले गराए कान समातेर उठबस
काठमाडौं । कालिकोट नरहरिनाथ गाउँ पालिकाको एउटा वडामा वडाध्यक्ष धीर विष्ट लाई सरकारी स्रोत साधन दुरपयोग गरी होटेलमा युवती राखेर मदिरा सेवन गरिहेको भेट्टाएपछि जनताले कारबाही गरेका छन् ।
माओवादी केन्द्रबाट जितेका वडाध्यक्ष विष्टलाई जनताले कान समातेर उठबस गराएका हुन् ।
उनलाई कान समातेर उठबस गराइरहेको भिडियो बाहिरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया