कम्प्युटर अधिकृत घुससहित कार्यकक्षबाटै पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पुटर अधिकृत बिन्दु प्रधान श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।
लाजिम्पाटस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत प्र्रधानलाई तीस हजार रुपैैयाँ घुससहित रंगेहात पक्राउ गरिएको हो ।
आयोगका अनुसार उनले सेवाग्राहीलाई करसम्बन्धी विषयमा आफूले सहयोग गर्ने भन्दै घुस माग गरेकी थिइन् ।
सोही सूचनाका आधारमा आयोगको टोलीले प्रधानलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया