यी हुन् एमसिसीविरुद्ध माओवादी केन्द्रले लगाएका ६ नारा
काठमाडौं । संसद्मा अमेरिकी परियोजना एमसिसीबारे छलफलको विषयले प्रवेश गरिहेका बेला सत्तारुढ माओवादी केन्द्र, विप्लव समूसहित ६ वाम घटकसहितका राजनीति दल तथा संगठनहरूले प्रदर्शन गरिरहेका छन् ।
यसैबीच, वाइसिएल, अखिल (क्रान्तिकारी)लगायत माओवादी केन्द्रका विभिन्न भ्रातृ संगठनहरूले पनि एमसिसीविरुद्ध प्रदर्शन गरिहेको छ ।
रामप्रसाद सापकोटा दीपशिखा, पञ्चा सिंह लगायतका नेता–कार्यकर्ताको एउटा समूह बबरमहलदेखि बानेश्वर चोकतिर नारा लगाउँदै गइरहेको छ । उनीहरुले लगाएका ७ नारा यस्ता छन् ।
१. राष्ट्रघाती एमसिसी खारेज गर
२. अमेरिकी साम्राज्यवाद मुर्दावाद
३. अमेरिकी दलालहरू होसियार
४. देश बेच्न पाइँदैन
५. वैदेशिक हस्तक्षेप बन्द गर
६. जनताको एकता जिन्दावाद ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया