कांग्रेस दार्चुलाका पूर्वसभापति कांग्रेस (बिपी)मा
काठमाडौं । नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन् । उनी वुधबार कांग्रेस (बिपी)मा प्रवेश गरेका हुन् ।
कांग्रेस (बिपी) जिल्ला कार्यसमितिको पार्टी कार्यालयमा आयोजित कार्यक्रमा वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले चन्दलाई पार्टी प्रवेश गराएका हुन् ।
चन्दा हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका छन् । २०२९ सालमा नेविसंघबाट राजीति सुरु गरेका उनी २०४७ सालमा दार्चुलामा कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका थिए ।
तर, कांग्रेसको कार्यशैलीप्रति असहमत जनाउँदै चन्द पछिल्लो समयमा निष्कृय थिए । अहिले कांग्रेस (बिपी)मा लागेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया