नबिल बैंक र पाल्पाका तीन स्थानीय तहबीच सम्झौता
काठमाडाैं । हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र पाल्पाका तानसेन नगरपालिका, रिव्दीकोट गाउपालिकार तिनाउ गाउपालिकाबीच सम्झौता भएको छ ।
उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुच प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौता भएको बैंकले जनाएको छ । सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नबिल बैंकका डीसीअ शाक्यले आफूलाई ठूलारठूला कर्जा दिनुभन्दा निम्न वर्गको आर्थिक रुपान्तरण हुने कर्जा दिन पाउँदा खुशी लागेका बताएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया