रुकुम पूर्वमा यात्रुबहाक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ बढी घाइते
काठमाडौं । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार रुकुम पूर्वको भूमे गाउँपालिका–३ को क्याङ्सी बगरमा ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल खसेकाे हाे ।
दुर्घटनामा १२ परी जनाभन्दा बढी यात्रु घाइते भएका छन् । उद्दारका लागि अहिले प्रहरी घटनास्थलतर्फ गएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया