सशस्त्रले माग्यो इन्स्पेक्टर र असईमा १६२ जनशक्ति (विज्ञापनसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा १६२ जनशक्ति माग गरेको छ ।
सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालय भर्ना तथा छनोट शाखा स्वयम्भूले खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न शुक्रबार सूचना प्रकाशित गरेको हो ।
सबैभन्दा धेरै असईमा ८३ जना र इन्स्पेक्टरमा ७९ जना माग गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना रहेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूहमा ८३ जना माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपालीले आगामी कात्तिक ६ गतेसम्म आवेदन फारम भर्न सक्नेछन् ।

ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया