कोरोनाभाइरसको उदगम चीनको वुहानमा फेरि लकडाउन
काठमाडौं । चीनको वुहान सहरमा तीन वर्षपछि पुनः लकडाउन गरिएको छ । कोरोनाभाइरस महामारीले नयाँ रूप लिएपछि त्यहाँ फेरि लकडाउन गरिएको हो ।
वुहान त्यही सहर हो, जहाँ पहिलोपटक देखिएको कोरोनाभाइरस विश्वव्यापी बनेका थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, वुहानमा नयाँ कोरोनाका केसहरू पुष्टि भएका छन् । बिहीबार तेस्रो दिन पनि १ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
सन् २०१९ मा पनि वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिएपछि लकडाउन लगाइएको थियो ।
चीनले शून्य कोरोनानीति लिँदै आइरहेको छ । यहीबीच नयाँ केसहरू फेला पर्न थालेपछि लकडाउन गरिएको हो ।
वुहानमा उच्च संक्रमण भएको क्षेत्रका भवन सिल गरिएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया