च्याम्पियन्स लिगमा पिएसजी र बायर्नबीच भिडन्त, अन्तिम १६ मा कुन टिम कोसँग खेल्दैछन् ?
काठमाडौं । च्यान्पियन्स लिगको अन्तिम १६ मा लियोने मेसी, नेयमार र एम्बाप्पेको टोलीले जर्मन बायर्न म्युनिखसँग खेल्ने भएको छ ।
आगामी फेब्रअरी १५ आफ्नै मैदानमा पिएसजली बार्यनविरुद्ध पहिलो र ९ मार्चमा दोस्रो खेल खेल्ने भएको हो ।
अहिलेका तीजना स्टार सम्मिलित पिएसजीलाई कठिन प्रतिद्वन्द्वी परेको हो । समूह चरणको विजेता बन्न नसकेपछि पिएसजीले कठिन प्रतिद्वन्द्वी पाएको हो ।
पिएसजीको समूहबाट समूह विजेता बनेको बेन्फिकाले क्लब ब्रुगी प्रतिद्वन्द्वी पाएको छ ।
गत वर्ष फाइनल खेलका रियल म्याड्रिड र लिभरपुल यसपटक अन्तिम १६ मैं भिड्ने भएका छन् ।
चेल्सीले बोरुसिया डर्टमन्ड, म्यानचेस्टर सिटी आरपी लेइपिज, एसी मिलानले टोटनहम प्रतिद्वन्द्वी पाएका छन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया