NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

डडेल्धुरामा २ बजेदेखि मतगणना सुरू हुने

काठमाडौं । डडेल्धुरामा दिउँसो २ बजेपछि मतगणना सुरू हुने भएको छ । त्यहाँको परशुराम नगरपालिकाकामा मतपेटिका संकलन हुन ढिलाइ भएकाले मतगणना बिहान १० बजे हुने भनिएपनि हुन नसकेको हो।

डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा, बीपी कांग्रेसका कर्णबहादुर मल्ल, स्वतन्त्रबाट सागर ढकाल, राप्रपाका गोविन्द खडायतलगायत उम्मेदवार छन् ।

ताजा अपडेट

नेपालवाच विशेष