चलचित्र निर्देशक कृष्ण बलात्कारको आरोपमा पक्राउ
काठमाडौं । मलयालम चलचित्रका निर्देशक लिजू कृष्णलाई बलात्कारको आरोपमा भारको केरला प्रहरीले पक्राउ गरेको छ ।
कुन्नुरस्थित घरबाट उनलाई आइतबार राति पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एक महिलाले उनलाई विगत ६ महिनादेखि यौन शोषण गर्दै आएको आरोप लगाउँदै मुद्दा दायर गरेकी छिन् ।
३६ वर्षीय कृष्णको आगामी चलतिच ‘पदवेत्तु’ हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया