NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

प्रचण्ड र सीके राउतबीच भेट

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।खुमलटारमा भएको उक्त भेटमा दुवैले एक अर्कालाई बधाई तथा शुभकमाना व्यक्त गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष