चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिन बारको धर्ना
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बारले गेटमा धर्ना दिन सुरु गरेको छ ।
संसद्का महासचिवले महाभियोग निष्प्रभावी बनाउने गरेकाे निर्णय असंवैधानिक भएको निष्कर्ष निकाल्दै सर्वोच्च बारले गेटमा धर्ना सुरु गरेको हो ।
नेपाल बार एशोसिएसनको भखरै सम्पन्न भएको बैठकले राणालाई अदालत प्रवेश गर्न नदिन रोक्नका लागि धर्ना दिने तयारी गरेको हो ।
अहिले सर्वोच्च परिसरमा वकिलहरुको बाक्लो उपस्थिति हुन थालेको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया