महासचिव गौतम सर्वोच्चलाई जवाफ दिन परामर्शमा
काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई निलम्बन फुकुवाको पत्र दिएका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम परामर्शमा जुटेका छन् ।
गौतमले राणालाई निलम्बन फुकुवा भएको बुधबार पत्र दिएका थिए ।
पत्र सार्वजनिक भए लगत्तै सर्वोच्चका न्यायाधीशहरुको पुर्ण बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भन्दै महासचिवलाई पत्र लेखेको थियो ।
संसद सचिवालय श्रोतका अनुसार राणाको महाभियोग निष्प्रभावीको पत्र पठाउँदा आफुहरुसँग छलफल नगरेको भन्दै संसदका सचिवालयका अधिकारीहरु महासचिव गौतमसँग रुष्ट भएका छन् भने परामर्शका लागि पनि उनलाई सहयोग गरेका छैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया