संखुवासभा बस दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बा.४ ख. ७३५ नम्बरको दमक जाँदै गरेको बस मादी नगरपालिका ६ सात घुम्तीमा दुर्घटनामा परेको हो । दुर्घटना बिहान साढे सात बजे भएकाे हाे ।
बस सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया