देउवाविरूद्ध संसदीय दलको नेतामा गगनको उम्मेदवारी पक्का
काठमाडौं । लामो छलफलपछि नेपाली कांग्रेसले संसदीय दलको नेताको चुनावका लागि सभापति शेरबहादुर देउवाको विरूद्धमा महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने भएको छ ।
काठमाडौंस्थित बसेरा बुटिक हाेटलमा बसेको देउवाइतर समूहकाे बैठकले गगनलाई दलका नेताका रूपमा अघि बढाउन सहमति जुटाएको हो । गगनलाई भावी प्रधानमन्त्रीका रूपमा नेता शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।
भोलि कांग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ । संस्थापन पक्षका उम्मेदवार देउवासँग थापा यसपटक भिड्ने पक्का भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया