कांग्रेस संसदीय दलको मतदान सकियो, नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म भएको मतदानमा ८८ जना सांसदले मत खसालेका छन् ।
सुत्केरी भएर अस्पतालमा रहेकाले सांसद माया राईलाई त्यहीबाट मतदान गर्ने व्यवस्था मिलाईएको थियो । निर्वाचन मण्डलले केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेका छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट जितेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया