ओलीलाई भेट्न रवि लामिछाने पनि पुगे बालकोट
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि बालकोट पुगेका छन् ।
लामिछानेसहित पार्टीका प्रवक्ता डा.मुकुल ढकालले ओलीसँग भेट गरेका हुन् ।
सत्ता गठबन्धनको बैठक नटुंगिदैं बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि बालकोट पुगेका थिए । माओवादी नेता देव गुरुङ सहितका नेताहरु भने ओली निवास बालकोटमै छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया