राप्रपाले बोलायो काठमाडौंमा उपलब्ध पदाधिकारीको आकस्मिक बैठक
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा उपलब्ध पार्टीका महामन्त्रीदेखि माथिका पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको हो ।
पदाधिकारी बैठक बोलाउनु अघि अध्यक्ष लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया